सुचना तथा सञ्चारमन्त्री बाँस्कोटाले आजै राजिनामा गर्ने

सेक्युरिटी प्रिन्टिङ प्रेसको डिलमा ७० करोड कमिसन मागेको भनिएको अडियो सार्बजनिक भएपछि सुचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा गर्ने तयारी भएको हो । आज दिउँसो ३ बजे मन्त्रीपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्ने पत्रकार सम्मेलनपछि उनले राजीनामा दिने छन । सार्वजनिक भएको अडियोका विषयमा भने सञ्चारमन्त्री बाँस्कोटाले नखाएको बिस नलाग्ने प्रतिकृया दिइसकेका छन्। यो अडियो सार्वजनिक … Continue reading सुचना तथा सञ्चारमन्त्री बाँस्कोटाले आजै राजिनामा गर्ने